एकिकृत कृषि (कुखुरा, बंगुर,माछा,हांस),कृषि वन, तरकारी खेती, फलफुल खेती, नगदेवाली, खाद्यान्न बाली, कृषि औजार खरीद,मलखाद खरिद, कुखुरापालन, माछापालन,मौरीपालन,च्याउ खेती,पुष्प खेती, कफि खेती, चिया खेती, नर्सरी, पशुपालन आदि कार्यका लागि प्रदान गरिने ऋणलाई कृषि तथा पशुपालन ऋण भनिनेछ ।
ऋणको सीमा र भाखा :
यस शिर्षकमा देहायबमोजिम ऋणको सिमा र भाखा कायम रहनेछ ।
क) सानाकृषि परियोजना : साना परियोजना अन्तर्गत अधिकतम रु ५ लाख ऋण प्रदान गर्न सकिनेछ र यसको अधिकतम भाखा ३ वर्षको रहनेछ ।
ख) मझौला कृषि परियोजना : मझौला परियोजना अन्तर्गत अधिकतम रु. ५ देखि १0 लाख प्रदान गर्न सकिनेछ र यसको अधिकतम भाखा ५ वर्षको रहनेछ ।
ग)ठुला कृषि परियोजना : ठुला परियोजना अन्तर्गत रु. १0 लाख भन्दामाथि रु. ३०लाख रकमसम्म प्रदान गर्न सकिनेछ । यसको अधिकतम भाखा ७ वर्षको रहनेछ ।
व्याजदर : 14.25% Greencard : 13.75%