Departments
Member Care Department
सदस्य सहायता कक्ष

- संस्था सम्बन्धी सम्पूर्ण जानकारी प्रदान गर्ने
- सदस्यता लिने
- खाता खोल्ने
- सल्लाह, सुझाव तथा गुनासाहरु सुन्ने
- सूचना आदान–प्रदान गर्ने
- रेमिटान्स सम्बन्धी सम्पूर्ण काम गर्ने
- मोवाइल रिचार्ज, डिसहोम रिचार्ज विद्युत महशुल भुक्तानी इन्टरनेट, टेलिफोनको महशुल भुक्तानी
Loan Department ( ऋण विभाग )
- ऋण सम्बन्धी परामर्श दिने ।
- ऋण निवेदन लिने ।
- ऋण सम्बन्धी कागजातहरु तयार गर्ने ।
- धितो मूल्याङ्कन गर्ने ।
- धितो रोक्का/फुकुवा/दृष्टिबन्धक गर्ने ।
- ऋण लगानी गर्ने ।
- ऋण सम्बन्धी ताकेता तथा पत्राचार गर्ने ।
- ऋण सम्बन्धी सम्पूर्ण कार्यहरु गर्ने ।

ऋणविभाग प्रमुख
अभिमन्यु अर्याल
(ऋण अधिकृत)
छैटौँ तह
Cash Counter (नगद काउण्टर)

- बचत जम्मा गर्ने
- बचत फिर्ता गर्ने
- बिल, भरपाई, भौचर लिने ।
- नगद सम्बन्धी सम्पूर्ण कारोबार गर्ने ।