FAQs
निरन्तर सोधिएका प्रश्नहरु
नागरिकताको फोटोकपी १ थान
pp size फोटो ३ प्रति
न्युनतम रु ११००
अधिकतम शेयर रु ५००००
ऋण लिनको लागि आवश्यक कागजातहरु
- चालु आ.व. को मालपोत तिरेको रसिद ।
- धितो जग्गाको सक्कल, नक्कल धनिपुर्जा ।
- नक्सा प्रिन्टमा कित्ता नं. प्रष्ट देखिएको हुनुपर्ने ।
- नगरपालिकाबाट प्रमाणित चारकिल्ला ।
- सदस्य र मंजुरीनामा दिने व्यक्तिको नागरिकताको फोटोकपी ।
- मंजुरीनामा संस्थामा आएर दिनुपर्ने ।
- सेयर प्रमाणपत्रको फोटोकपी ।
- व्यवसायिक प्रमाणपत्रको फोटोकपी, कर चुक्ता प्रमाणपत्रको फोटोकपी
- गत आ.व.को लेखा परिक्षण प्रतिवेदन (अडिट रिपोर्ट)।
- व्यवसायको स्था.ले.नं. (पान) को प्रतिलिपि ।
- आयस्रोत खुल्ने कागजात ।
- रोक्का र दृष्टिबन्धकको प्रमाणित कागजात ।